• Home
  • About Us/Contact
  • FREE LISTING
    • Listing For College
    • Listing For Consultancy
  • Study Abroad Process
  • Hot Destinations
  • Hot Courses
  • Blog
    • Post Your Blog
    • Blogs
  • EMagazine
  • MeroCollege Fan Club
  • Home
  • Study in India – Scholarships

Study in India – Scholarships

Study in India – Scholarships

Study in India with Scholarship

ICCR Scholarship 

 

There are two Scholarships Schemes under ICCR (Indian Council for Cultural Relations) Scholarships

General Scholarship Scheme (GSS) is one of the most popular schemes of the ICCR to attract foreign students to study in India. This ICCR GSS Scholarships are awarded every year to international students of Asia, Africa and Latin America.

Besides Nepal, the students of the following countries can apply for a ICCR Scholarship :

Argentina, Armenia, Azerbaijan, Belarus, Belgium, Belize, Brazil, Cambodia, Fiji, France, Georgia, Germany, Greece, Guatemala, Hungary, Indonesia, Iran, Iraq, Israel, Jamaica, Japan, Jordan, Kazakhstan, Kyrgyzstan, Laos, Lebanon, Malaysia, Maldives, Mongolia, Myanmar, Nepal, Netherlands, Oman, Palestine, Poland, Portugal, Qatar, Russia, Saint Denis Reunion Island, Saudi Arabia, Siberia, Slovenia, South Korea, Spain, Suriname, Syria, Tajikistan, Thailand, Timor-Leste, Trinidad & Tobago, Turkey, Turkmenistan, Tuvalu, UAE, Ukraine, Uzbekistan, Venezuela, Vietnam, Yemen.

Eligible Degrees for Scholarship :

The Scholarship is for the undergraduate, postgraduate degrees as well as for pursuing research at Indian Universities.

Age Bar :

The minimum age of the applicant student should be 18 years by the stipulated date (usually June end of a year).

 

Note :

Scholarships for Medical Studies for MBBS, BDS or for medical research leading to a Ph.D degree are not offered under the GSS scheme.

 

 

भारतमा अध्ययन गर्न जानु अगाडी ध्यान पुरयाउनु पर्ने कुराहरु :

भारत विश्वमा तेश्रो ठूलो शैक्षिक संस्थाहरुको संजाल भएको देश हो । भारतमा एकातिर राम्रा भन्दा राम्रा शैक्षिक संस्थाहरुको संख्या उल्लेख्य छ भने हजारौंका संख्यामा गूणस्तरहिन शैक्षिक संस्थाहरु पनि रहेका छन् । ९०० भन्दा बढी विश्वविद्यालय र ३८,००० भन्दा बढि कलेजहरुको भिडमा राम्रो संस्था छान्न सक्नु नेपाली विद्यार्थीहरुका लािग निकै नै चुनौतीपुर्ण काम हो ।

भारतका स्थानीय विद्यार्थीहरुलाई सामान्यतया १२ कक्षासम्मको अध्ययनको क्रममा नै कुन संस्थाको कस्तो प्रतिष्ठा छ, भर्ना गर्न न्यूनतम् कति नम्बर वा श्रेणी ल्याउनुपर्छ लगायतका कुराहरुको जानकारी भैसकेको हुन्छ । तर त्यही भारतसंग तीन तिरबाट सिमाना जोडिएको मुलुक नेपालमा भने भारतीय शिक्षाको बारेको जानकारी तुलनात्मक रुपमा निकै कम रहेको देखिन्छ ।

नेपालबाट बर्षेनी दशौं हजार नेपाली विद्यार्थीहरु भारत पढ्न जाने गरेका छन् । एकातर्फ भारतका धेरै नाम चलेका प्रतिष्ठित संस्थाहरुलाई आफ्नै देशबाट प्रसस्त विद्यार्थी प्राप्त हुने हुंदा नेपालमा बजार बिस्तार गर्न त्यति आवश्यक छैन । यस्ता संस्था बिरलै मात्र नेपाल आउने गर्दछन् र राम्रा कलेजको नाममा नेपाली विद्यार्थीहरुले तोकिए भन्दा बढी शुल्क तिर्नु पर्ने बाध्यता समेत छ ।

यसको विपरित नयां नयां खुलेका, उत्कृष्ट विद्यार्थीहरुको रोजाईमा नपरेका र स्थानीय विद्यार्थीहरु भर्ना नभएर बन्द हुन लागेका कलेजहरुले भने आफ्ना प्रतिनिधीहरु नेपालका विभिन्न शहर, गाउं र बस्ती बस्ती सम्म पठाउने गर्दछन । जुन प्रतिनिधिहरुले विभिन्न प्रलोभनात्मक प्रचारबाजीका भरमा हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु भर्ना गर्न सफल भईरहेको दुःखद तथ्य छ । यसले गर्दा भारतका राम्रा र गूणस्तरीय शैक्षिक संस्थाहरुको समेत वैधानिकता, विश्वसनियता र गूणस्तरमा प्रश्न चिन्ह लागेको अवस्था छ ।

भारतमा नेपाली विद्यार्थीहरु पढ्न जांदा के कस्ता कुराहरुमा ध्यान दिनु पर्दछ भनि जान्न अत्यन्त जरुरी छ । साथै वैधानिक, विश्वसनिय र गूणस्तरीय शैक्षिक संस्थाहरु के के को आधारमा र कसरी छट्याउन सकिन्छ भन्ने बारे पनि राम्ररी थाहा पाउनु पर्दछ । यसको अलावा भारतमा नेपाली विद्यार्थीहरुका लागी उपलब्ध उपयोगी छात्रवृत्त्तिहरु कुन कुन छन र यसका लागी आवश्यक प्िरक्रयाहरु के कस्ता रहेका छन् भन्ने कुरा प्रष्ट हुन जरुरि छ

यी लगायतका विषयमा यर्थाथपरक जानकारी प्रदान गर्नका लागी हामीले भारतिय शिक्षाको सबै पाटोमा अनुभव भएका व्यक्तित्वहरुबाट करिब एक घण्टाको भारतमा शिक्षाको अवस्था र भारत सरकारबाट उपलब्ध छात्रवृत्तिहरुको बारेमा जानकारी सम्बन्धमा जानकारीमुलक वर्कसप आयोजन गर्ने गरेका छौं ।

यो कार्यक्रम कुनै पनि संस्था प्रति आग्रह पूर्वाग्रह नराखि तथ्यहरु मात्र विद्यार्थी तथा शिक्षकगण मांझ पुग्न सकोस् भन्ने हेतुले तयार गरिएको हो । आशा छ, यही उदेश्यलाई पूर्णता प्रदान गर्नको लागी यहांहरु अनुकुल समय, स्थान र विद्याथीहरुको उपलब्धता प्राप्त हुने नै छ । यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा कृपया हाम्रो फोन, मोबाईल वा ईमेल मार्फत जिज्ञासा राख्न सक्नुहुनेछ ।

सहयोगको लागि धन्यवाद ।।

 

Featured Information :

For Study in India Scholarships Form and more detail :

http://www.indoworld.edu.np/

Study in India Scholarship

 

News and Events

The British Professional College Produced a World Topper : Riya Manandhar

The British Professional College Produced a World Topper : Riya Manandhar

Feb 17, 2022

The British Professional College BPC proudly declared that one of their ACCA students Riya Manandhar received… Read More »

1980's College

1980's College

Nov 28, 2021

1980's College -Suresh Bhattarai . . . .     पातलो कापी… Read More »

Informations

  • Home
  • Testimonials
  • Query
  • Why Choose Us
  • MeroCollege Fan Club
  • About Us/Contact
  • Blog
  • Universities
  • Post Your Blog
  • Nepalese College NoticeBoard

Contact Information

Mero College

 

Kathmandu, Nepal

Tel: 0977-1-4370480

E-mail: info@merocollege.com

  • Instagram
  • Twitter

© 2020 All Rights Reserved