Study in India Scholarship

Study in India Scholarship

 

 

 

 

 

 

 

 

ICCR- Indian Council for Cultural Relations Scholarship

There are two Scholarships Schemes under ICCR Scholarships. General Scholarship Scheme (GSS) is one of the most popular schemes of the ICCR to attract foreign students to study in India.

These ICCR GSS Scholarships are awarded every year to international students of Asia, Africa, and Latin America. Besides Nepal, the students of the following countries can apply for a ICCR Scholarship :

Eligible Countries for ICCR Scholarship :

NEPAL, Argentina, Armenia, Azerbaijan, Belarus, Belgium, Belize, Brazil, Cambodia, Fiji, France, Georgia, Germany, Greece, Guatemala, Hungary, Indonesia, Iran, Iraq, Israel, Jamaica, Japan, Jordan, Kazakhstan, Kyrgyzstan, Laos, Lebanon, Malaysia, Maldives, Mongolia, Myanmar, Netherlands, Oman, Palestine, Poland, Portugal, Qatar, Russia, Saint-Denis Reunion Island, Saudi Arabia, Siberia, Slovenia, South Korea, Spain, Suriname, Syria, Tajikistan, Thailand, Timor-Leste, Trinidad & Tobago, Turkey, Turkmenistan, Tuvalu, UAE, Ukraine, Uzbekistan, Venezuela, Vietnam, Yemen.

 

Levels Covered by ICCR Scholarships

The Scholarship is for the undergraduate, postgraduate degrees as well as for pursuing research at Indian Universities.

 

Age bar for ICCR Scholarships

The minimum age of the applicant student for ICCR is the completion of 18 years by the stipulated date (usually June end of a year), but for Study in India Scholarships is 17 plus.

 

Courses not eligible for ICCR Scholarships

Scholarships for Medical Studies for MBBS, BDS or for medical research leading to a Ph.D degree are not offered under the GSS scheme.

 

भारत विश्वमा तेश्रो ठूलो शैक्षिक संस्थाहरुको संजाल भएको देश हो । भारतमा एकातिर राम्रा भन्दा राम्रा शैक्षिक संस्थाहरुको संख्या उल्लेख्य छ भने हजारौंका संख्यामा गूणस्तरहिन शैक्षिक संस्थाहरु पनि रहेका छन् । ९०० भन्दा बढी विश्वविद्यालय र ३८,००० भन्दा बढि कलेजहरुको भिडमा राम्रो संस्था छान्न सक्नु नेपाली विद्यार्थीहरुका लािग निकै नै चुनौतीपुर्ण काम हो ।

भारतका स्थानीय विद्यार्थीहरुलाई सामान्यतया १२ कक्षासम्मको अध्ययनको क्रममा नै कुन संस्थाको कस्तो प्रतिष्ठा छ, भर्ना गर्न न्यूनतम् कति नम्बर वा श्रेणी ल्याउनुपर्छ लगायतका कुराहरुको जानकारी भैसकेको हुन्छ । तर त्यही भारतसंग तीन तिरबाट सिमाना जोडिएको मुलुक नेपालमा भने भारतीय शिक्षाको बारेको जानकारी तुलनात्मक रुपमा निकै कम रहेको देखिन्छ ।

नेपालबाट बर्षेनी दशौं हजार नेपाली विद्यार्थीहरु भारत पढ्न जाने गरेका छन् । एकातर्फ भारतका धेरै नाम चलेका प्रतिष्ठित संस्थाहरुलाई आफ्नै देशबाट प्रसस्त विद्यार्थी प्राप्त हुने हुंदा नेपालमा बजार बिस्तार गर्न त्यति आवश्यक नभई यस्ता संस्था बिरलै मात्र नेपाल आउने गर्दछन् र राम्रा कलेजको नाममा नेपाली विद्यार्थीहरुले तोकिए भन्दा बढी शुल्क तिर्नु पर्ने बाध्यता समेत छ भने यसको विपरित नयां नयां खुलेका, उत्कृष्ट विद्यार्थीहरुको रोजाईमा नपरेका र स्थानीय विद्यार्थीहरु भर्ना नभएर बन्द हुन लागेका कलेजहरुले भने आफ्ना प्रतिनिधीहरु नेपालका विभिन्न शहर, गाउं र बस्ती बस्ती सम्म पठाई विभिन्न प्रलोभनात्मक प्रचारबाजीका भरमा हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु भर्ना गर्न सफल भईरहेको दुःखद तथ्य छ । यसले गर्दा भारतका राम्रा र गूणस्तरीय शैक्षिक संस्थाहरुको समेत वैधानिकता, विश्वसनियता र गूणस्तरमा प्रश्न चिन्ह लागेको अवस्था छ ।

त्यसैले, हाम्रो संस्थाले भारतमा नेपाली विद्यार्थीहरु पढ्न जांदा के कस्ता कुराहरुमा ध्यान दिनु पर्दछ, वैधानिक, विश्वसनिय र गूणस्तरीय शैक्षिक संस्थाहरु के के को आधारमा र कसरी छट्याउन सकिन्छ तथा भारतमा नेपाली विद्यार्थीहरुका लागी उपलब्ध उपयोगी छात्रवृत्त्तिहरु कुन कुन छन र यसका लागी आवश्यक प्िरक्रयाहरु के कस्ता रहेका छन् लगायतका विषयमा यर्थाथपरक जानकारी प्रदान गर्नका लागी भारतिय शिक्षाको सबै पाटोमा अनुभव भएका व्यक्तित्वहरुबाट करिब एक घण्टाको भारतमा शिक्षाको अवस्था र भारत सरकारबाट उपलब्ध छात्रवृत्तिहरुको बारेमा जानकारी सम्बन्धमा जानकारीमुलक वर्कसप आयोजन गर्ने गरेका छौं ।

यो कार्यक्रम कुनै पनि संस्था प्रति आग्रह पूर्वाग्रह नराखि तथ्यहरु मात्र विद्यार्थी तथा शिक्षकगण मांझ पुग्न सकोस् भन्ने हेतुले तयार गरिएको हो । आशा छ, यही उदेश्यलाई पूर्णता प्रदान गर्नको लागी यहांहरु अनुकुल समय, स्थान र विद्याथीहरुको उपलब्धता प्राप्त हुने नै छ । यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा कृपया हाम्रो फोन, मोबाईल वा ईमेल मार्फत जिज्ञासा राख्न सक्नुहुनेछ ।

सहयोगको लागि धन्यवाद ।।

SAMPLE FORM FOR STUDY IN INDIA SCHOLARSHIP

Please Click Below for Sample Form :

Study in India 2020 Sample Form

Study in India Sample Form

 

 

For more details, please click below and write to us

enquiry@merocollege.com

or click below for Study in India Link

https://www.studyinindia.gov.in/

ad 2